माउन्टेन मल्टिपल कन्सल्टेन्सीबाट जापान जाने ३३ विद्यार्थीलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न

Advertisement

बैशाख २३ काठमाडौं । माउन्टेन मल्टिपल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक प्रविन कुमार बलले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेका छन् ।

उच्च शिक्षा हासिल गर्नका लागि जापान जान लागेका ३३ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै शनिबार मध्यपुरथिमिको गट्ठाघर स्थित ‘जर्मन होम हस्पिटालिटी’ मा कार्यक्रमको आयोजना गरिएको हो ।

स्वागत तथा विदाई कार्यक्रममा प्रमुख अतिथिका रुपमा देब घिसिङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
अतिथिहरु बबरमान तामाङ, राजेन्द्र कुमार मोक्तान, श्याम लाल योञ्जन, हिरा लाल दोङ्ग, अभय मोक्तान, सुमन कुमार मोक्तान लगाएत पत्रकार सहित जापान जाने विद्यार्थीहरुलाई खादा र मायाको चिनो प्रदान गरी बधाई तथा विदाई गरिएको थियो ।

माउन्टेन मल्टिपल कन्सल्टेन्सी भक्तपुर र चाबहिल शाखाबाट आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुले भिषा प्राप्त गरेको प्रबन्ध निर्देशक प्रविन कुमार बलले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामीले शत प्रतिशत नतिजा निकाल्न सफल भयौं । विद्यार्थीहरुका लागि यो खुसीको कुरा हो। नेपालमा उच्चशिक्षा हासिल गरे पनि रोजगारीको अवसर नपाउनु र विदेशमा पढ्दै काम गर्न पाउने भएपछि पछिल्लो समय धेरै विद्यार्थीको रोजाई नै जापान जानेसंगै विद्यार्थीहरुको सहजतालाई मध्येनजर गर्दै चाबहिलमा पनि शाखा कार्यालय रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष ...
कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ।नेपाली काँग्रेसले कञ्चनपुर क्षेत्र ३का उम्मेदवार हरि प्रशाद बोहरा जिताउनका लागि फिल्डमा खटिएका छन । काँग्रेस कञ्चनपुरका ...
छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

कञ्चनपुर । अमेरिकामा बसोबास गर्दै आएका ऎर दम्पतिले आफ्नो छोराको जन्मदिनको अवसर पारेर कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको ...
महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

कञ्चनपुर । महेन्द्रनगरस्थित TVS शोरूम (महामाया ट्रेड एण्ड सप्लायर्स) ले ग्राहकहरूका लागि ‘TVS स्मार्ट एक्सचेञ्ज’ योजना सार्वजनिक ग...
निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । ...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

जनै पूर्णिमामा क्वाँटी खाने परम्परा

काठमाण्डौ । आज जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ । मास, भटमास, मस्याम...