मापसे गरेर युवकको टाउकोमा बोतल प्रहार, ३ जना पक्राउ।

Advertisement

कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ ।

धनगढी। कैलालीमा मापसे गरेर एक युवकमाथि बोतल हानिएको छ । गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि गएराति अत्तरिया नजिकै चौकीडाँडामा शिशाको बोतलले हानिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले बोतलले चौधरीको टाउकोमा प्रहार गरिएको बताए । उनको अत्तरियाको पद्य्मा अस्पतालमा उपचार भइरहेको छ ।

बोतल प्रहार गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकार रहेको डीएसपी बोहराले बताए । उनीहरु तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

नेपालमा सामाजिक सञ्जालमार्फत भिडियो पत्रकारिता विस्तार भइरहेका बेला “Leader Nepal” ले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रभाव बढाउँदै ...
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष ...
कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ।नेपाली काँग्रेसले कञ्चनपुर क्षेत्र ३का उम्मेदवार हरि प्रशाद बोहरा जिताउनका लागि फिल्डमा खटिएका छन । काँग्रेस कञ्चनपुरका ...
छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

कञ्चनपुर । अमेरिकामा बसोबास गर्दै आएका ऎर दम्पतिले आफ्नो छोराको जन्मदिनको अवसर पारेर कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको ...
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

कंचनपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका ...
निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । ...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...