प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

Advertisement

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ ।

सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो ।

दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । कैलाली जानकी गाउँपालिका-९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन गर्न प्रधानमन्त्री आउँदैछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

भिडियो-आधारित डिजिटल पत्रकारितामा सक्रिय बन्दै Leader Nepal

नेपालमा सामाजिक सञ्जालमार्फत भिडियो पत्रकारिता विस्तार भइरहेका बेला “Leader Nepal” ले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रभाव बढाउँदै ...
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी माहोल दिनप्रतिदिन रोचक बन्दै गएको छ । प्रभावशाली नेता हरिप्रसाद बोहरालाई जिताउन शीर्ष ...
कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

कञ्चनपुर ।नेपाली काँग्रेसले कञ्चनपुर क्षेत्र ३का उम्मेदवार हरि प्रशाद बोहरा जिताउनका लागि फिल्डमा खटिएका छन । काँग्रेस कञ्चनपुरका ...
छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

कञ्चनपुर । अमेरिकामा बसोबास गर्दै आएका ऎर दम्पतिले आफ्नो छोराको जन्मदिनको अवसर पारेर कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको ...
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था कंचनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

कंचनपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका ...
निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने आयोगको अन्तिम तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादित बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । ...
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन

पर्वत । पर्वतमा ३१ वटा सामुदायिक विद्यालय विद्यार्थीविहीन भएका छन् । जिल्लाका सात पालिकामा रहेका ३१ वटा सामुदायिक विद्यालय विद्यार...
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ

काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवीय समन्वय कार्यालय (ओसीएचए) ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासह...