कञ्चनपुर ३मा हरि प्रशाद बोहरा जिताउन पुर्वगृहमन्त्री लेखक, केन्द्रीय सदस्य साउद सहितका नेता कार्यकर्ता फिल्डमा

Advertisement

कञ्चनपुर ।नेपाली काँग्रेसले कञ्चनपुर क्षेत्र ३का उम्मेदवार हरि प्रशाद बोहरा जिताउनका लागि फिल्डमा खटिएका छन । काँग्रेस कञ्चनपुरका पुर्व सभापति हरि प्रशाद बोहरा जिताउनका लागि पुर्वगृहमन्त्री एव निर्वतमान सांसद रमेश लेखक पाटी केन्द्रीय सदस्य सन्तोषी साउद सहितका काँग्रेस नेता कार्यकर्ताहरु फिल्डमा खटिएका छन ।

चार दशक राजीतिमा होमिएका बोहरालाई जिताउनका लागि काँग्रेसी मैदानमा खटिएका हुन । पहिलो पटक चुनावी मैदान टेकेका बोहरालाई पहिलो प्रयासमै जिताउनका लागि नेता कार्यकर्ताहरु फिल्डमै खटिएका छन । काँग्रेसले भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारदेखि घरदैलो गरेको काँग्रेस जिल्ला उपसभापति एव जिल्ला निर्वाचन परिचालन मुल समिति संयोजक मिन बहादुर सिहले बताए ।

सिहका अनुसार क्षेत्र १मा गोपी प्रशाद उपाध्याय, २मा एनपी साउद र ३मा हरि प्रशाद बोहरा जिताउनका लागि युद्धस्थरमा खटिएको बताए । काँग्र्रेस कञ्चनपुरका खम्बाकै रुपमा स्वच्छ समाजिक छवि बनाएका बोहरा जिवनमै पहिलो पटक राजकीय प्रतिनिधी सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन । बोहरा नेपाली काँग्रेस क्षेत्र ३ का बलिया उम्मेदवारका रुपमा हेरिएको छ ।

किशोरास्थादेखि नै काँग्रेसको सकृय राजनीतिमा होमिएका बोहराको उर्जावान जिवन काँग्रेसमै बितेको थियो । ०४८देखि ०७९सम्म भएका विभिन्न चुनाव क्षेत्र ३बाट काँग्रेसका उमम्देवार जिताउन तिनै बोहरा सकृय भएर लागे ।

०४८ मा १ तारणीदत्त चटौत, २मा बासुदेव बोगटी जिताउन खटिएका बोरहा ०५६, ०७०, ०७९मा प्रत्यक्ष, ०६५मा समानुपातिक रमेश लेखक, ०६४मा पाटी निर्वतमान सभापति शेर बहादुर देउवा जिताउन अहोरात्र खटिए जिताएका थिए । अहिले उम्मेदवारसहित नेता कार्यकर्ताहरु घरदैलोमा जुटेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारती, आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता

महाकाली प्रादेशिक अस्पतालको नवनिर्मित भवनको अनुगमन गर्दै राज्यमन्त्री मधु देवी भारतीद्वारा आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रत...
कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

कञ्चनपुर मण्डी व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभा सम्पन्न, मण्डीको व्यवस्थापन र सरसफाइमा सुधार गर्न जोड

महेन्द्रनगर, श्रावण १६। कञ्चनपुर मण्डी व्यवसायी संघको १७औँ वार्षिक साधारणसभा आज शनिबार भीमदत्त नगरपालिका–४ स्थित मण्डी परिसरमा सम्...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

  महेन्द्रनगर, श्रावण ७।एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ...
बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बैजनाथ आधारभूत विद्यालयमा मन्त्र हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

आदित्य जोशी ,महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सामाजिक उत्तरदायित्व कार्यक्रम आइतबार भीमदत्त नगरपालिका १४ बनक्ट्टी...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गर...
कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर सुनचाँदी व्यवसायी संघको नयाँ कार्यसमिती चयन !

कंचनपुर  । कंचनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुरत बहादुर सुनार चयन भएका छ्न । संघको सातौ अधिवेशनबाट शनिवार सुनार सर्व स...
कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कंचनपुर जिल्लाका एसईई बिवरण नबुझाउने बिध्यालयलाइ शिक्षा विकास तथा समुन्वय एकाईको पत्र, भावी परिणामको भागेदार बन्नु ।

कञ्चनपुर । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले शैक्षिक सत्र २०८१ का लागि कक्षा १० मा भर्ना भएका विद्यार्थीहरूको विवरण (रजिस्ट्...
पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १...